नेभिगेशन
समाज

जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

काठमाडौं । जेनजी शहिद परिवारसँग  रास्वपा सभापति रवि लामिछानेले भेट गरेका छन् । चितवनबाट काठमाडौं उत्रिएका उनी सिधै 
काठमाडौंकाे बबरमहलस्थित सहिद परिवार कल्याण संस्थाकाे कार्यालय पुगेका थिए । सहिद परिवारले आफ्नो वेदना सुनाउन सुरु गरेलगत्तै रवि भक्कानिएका थिए । उनले आफूले भिरेकाे राताे मफ्लरले आँखा पुछेर आफूलाई सामान्य बनाउन काेसिस गरेका थिए । सहिद परिवारसँग अहिले पनि उनकाे भेटघाट जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

rabilamichhane_sidhakura2-1766228282.jpg

Marvel
Extreme Energy

rabilamichhane_sidhakura4-1766228296.jpg

rabilamichhane_sidhakura3-1766228296.jpg

Rabilamichhane_sidhaklura1-1766228296.jpg

rabilamichhane_sidhakura-1766228296.jpg

rabilamichhane_sidhakura6-1766228297.jpg

rabilamichhane_sidhakura5-1766228297.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतको उत्तर प्रदेशस्थित अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयु–कमला एक्सप्रेस’ को सुरुवातले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ...
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार नयाँदिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा विशेष समारोहका गार्ड अफ अनर प्रदान गरिएको छ।
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।

भर्खरै