नेभिगेशन
समाज

जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ । मङ्गलवार ११ बजे माइतीघरमा भेला भएर आन्दोलन सुरु गर्ने ढुङ्गानाले जानकारी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनको जगमा बनेको सरकारले १ सय दिनमा पनि आन्दोलनका मर्म अनुसार काम गर्न नसकेको, जेनजीले उठाएका माग बेवास्ता गरेको दाबी गर्दै ढुङ्गानाले जेनजी सरकारविरुद्ध आन्दोलन घोषण गरेका हुन् । 

Ncell
Extreme Energy

उनले यो सरकारले जेनजीको मर्म नबोकेको उल्लेख गर्दै सर्वपक्षीय सरकार गठनको मा गरेका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।