नेभिगेशन
समाज

प्रधानमन्त्री भेट्दै रवि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेट वार्ता हुँदैछ। साँझ साढे ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा भेट तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीसँगको भेटमा रास्वपा नेताहरू पनि सहभागी हुँदैछन् । भेटमा रास्वपा उपसभापतिद्वय डीपि अर्याल, डा.स्वर्णिम वाग्ले लगायतका नेताहरू पनि सहभागी हुनेछन् ।

Ncell
Extreme Energy

केन्द्रिय समिति बैठक सकेर रवि र रास्वपा नेताहरू बालुवाटार आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।