थप समाज
काभ्रेपलाञ्चोकको तीनतले झरनालाई पुनः निर्माण गरिदैं
प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी थप संरचना निर्माण... मंगलबार, पुस ८, २०८२
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल... बुधबार, पुस २, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’
सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो । मंगलबार, पुस १, २०८२
माछापुच्छ्रे हिमालसँगै खुलेको पोखरा (तस्बिरहरु)
यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल निकै देखिने गर्दछ । सोमबार, मंसिर २९, २०८२भर्खरै
- काभ्रेपलाञ्चोकको तीनतले झरनालाई पुनः निर्माण गरिदैं
- तनहुँ जिल्ला प्रशासनः तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट
- दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा
- राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
- माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
- आजको निर्धारित विदेशी मुद्राको विनिमयदर
- निर्वाचन ७२ दिन बाँकीः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य
- रवि-बालेन ५ घण्टा ‘वान टु वान’ वार्तामा के-के भयाे कुराकानी ? (भिडियो)



-1766074540.jpg)


-1765807131.jpg)
