नेभिगेशन
सबै कुरा

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबारदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।  

Dish Home
Global Ime Bank

दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । 

उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई...
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र...