नेभिगेशन
सबै कुरा

कतारबाट रवि लामिछानेको सुशासन समितिलाई प्रश्न: एनसेलको संरक्षकनै छानबिन समितिको संयोजक ? (भिडियो सहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको खरिद विक्री प्रकरण छानबिन गर्न बनाइएको समिति माथि प्रश्न उठाएका छन् । कतारमा रहेका लामिछानेले भिडियो सार्वजनिक गर्दै कसलाई जोगाउन एनसेलको संरक्षण गर्दै आएका व्यक्तिलाई नै छानबिन समितिको संयोजक बनाइयो भन्दै प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियो संवादमा जोडिने प्रयास गरेपनि नदिइएपछि फेसबुकबाटै समितिका सभापतिलाई प्रश्न राखेका छन् । 

लामिछानेले छानबिन समिति माथि प्रश्न गर्दै एनसेलको खरिद विक्रिमा साँच्चै छानबिन गर्ने भए ८ वर्ष अघि देखिकै कारोबार माथि छानबिन गर्न चुनौती दिएका छन् । 

साथै सरकारमा रहेका र बाहिर भएका ठुला दलका नेताहरुलेनै फेरी कर तिर्नु पर्दैन भनेर आश्वासन दिएको आशंका  व्यक्त गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेसमा पोषण सुधार चुनौतीपूर्ण बन्दै गइरहेको प्रति सभामुख यादवको चिन्ता

मधेसमा पोषण सुधार चुनौतीपूर्ण बन्दै गइरहेको प्रति सभामुख यादवको चिन्ता

स्वास्थ्य निर्देशनालयद्वारा लालगढमा बिहीबार आयोजित तीनदिने ‘प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलनको समापन गर्दै उनले पोषण केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा...
नेपालको शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

नेपालको शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताएका हुन्।
होल्डिङ सेन्टरहरुको अवलोकन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय

होल्डिङ सेन्टरहरुको अवलोकन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरमा अहिलेसम्म कुनै समिति अनुमनमा नपुगेको जानकारी प्राप्त भएकाले बनेपा लगाएतका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरिएको सभापति हरि ढकालले जानकारी...
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरे ।