नेभिगेशन
समाज

पर्यटन बोर्डले मनायो २७औं स्थापना दिवस(तस्बिरहरु)

काठमाडौँ । नेपाल पर्यटन बोर्डले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।तस्बिरहरुः प्रकाश चन्द्र तिमिल्सेना र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

tourism-bord1-1767170021.png

Ncell
Extreme Energy

tourism-bord-1767170019.png

tharu-nach-1767170017.png

paryatan-bord-1767170016.png

culturel-dance-1767170010.png

dance-1767170011.png

nepali-culture-1767170012.png

anil-kuram-singha-1767170010.png

rajdut-1767170016.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी सुरु हुँदै छ रास्वपाको बन्दसत्र (तस्बिरहरु)

यसरी सुरु हुँदै छ रास्वपाको बन्दसत्र (तस्बिरहरु)

प्रतिनिधिको नाम टुंगो नलाग्दा हिजो हुन नसकेको बन्दसत्र आज केही बेरअघि सुरु भएको हो । दिउँसो २ बजे तोकिए पनि केही ढिला गरी बल्ल सुरु भएको हो ।
रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

जसका लागि देशभरबाट उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरुलाई प्रवेश कार्ड बाँडिएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र पुनः सुचना जारी गर्दै २ बजेका लागि सारिएको...
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।