नेभिगेशन
सबै कुरा

दोहा २१औँ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने

परराष्ट्रमन्त्री एनपी साउद दोहा २१औँ सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिसेम्बर १० अर्थात् आइतबार कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुन शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

Ncell
Extreme Energy

कतार भ्रमणका क्रममा उनले त्यहाँ उच्चस्तरीय भेट गर्ने र उक्त भेटमा इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएका छन् । 

कतारमा उनले समकक्षी विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ। 

यसअघि पनि मन्त्री साउदले उनै मुखारीसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।