नेभिगेशन
मुख्य समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केहीबेर पहिले केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत अन्य तत्कालीन विषयमा छलफल भइरहेको जनाइएको छ ।

यसअघि राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरु मिलेर चुनाव लड्ने सहमति भएको थियो । आजको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादीसँग भएको छलफल र दलहरुबीच भएको सीट बाँडफाँडको विषयमा जानकारी गराउ बुझिएको छ ।

CG

त्यस्तै, आजको बैठकमा प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस तथा उम्मेदवारी सिफारिसका सम्बन्धमा केहि क्षेत्रमा भएका  विवादको समेत समाधान गर्नतर्फ छलफल अघिबढ्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...
कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै

कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै

रविको पक्षमा हस्ताक्षर अभियानका संयोजक दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवारका लागि एकल सिफारिस