नेभिगेशन
समाज

साइकल यात्रीको मृत्युपछि कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । कैलालीमा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको भन्दै आक्रोशित आफन्त र स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवार राति साढे ११ बजे पूर्वपश्चिम राजमार्गको लम्की चुहाको गप्कामा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय सिरिस भण्डारीको ज्यान गएको थियो ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाका अनुसार लम्की चुहा–१० मलभङ्गाका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, सडक जाम गरिएका कारण यातायात अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु पूर्वपश्चिम राजमार्गमै अलपत्र परेका छन् भने मृतकका आफन्त र सवारीधनीबीच छलफल भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन्...
सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् ।
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...