नेभिगेशन
समाज

मृतकका आफन्तसँग सहमति जुटेपछि कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

काठमाडौँ । कैलालीमा ट्रकको ठक्करबाट १५ वर्षीय किशोरको ज्यान गएको घटनालाई लिएर गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाउनु पर्ने नियमसंगत क्षतिपूर्ति मृतकका आफन्तलाई उपलब्ध गराउने र घटनाको निष्पक्ष छानबिनमा प्रहरीले सघाउने सहमति जुटेपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

Ncell
Extreme Energy

शुक्रवार राति ११ बजे पूर्वपश्चिम राजमार्गको लम्की चुहाको गप्कामा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय सिरिस भण्डारीको ज्यान गएको थियो । घटनापछि आक्रोशित मृतकका आफन्त र स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग शनिवार दिनभर अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै