नेभिगेशन
समाज

धनगढीमा रास्वपाको चुनावी सभा सुरु, रवि र बालेनले सम्बोधन गर्दै

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को परिवर्तन उद्घोष सभा धनगढीमा सुरु भएको छ । सभालाई सम्बोधनका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगिसकेका छन् । 

केही बेरअघि सुरु भएको सभामा अहिले  सुदूरपश्चिमका उम्मेदवारहरुले बोल्ने क्रम जारी छ ।  सभापति लामिछाने र वरिष्ठ नेता बालेनले २ बजेपछि सम्बोधन गर्ने छन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ को तयारी तथा नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चमा सबै वर्ग, समुदाय र समूहको आवाज समेटिनुपर्ने बताइन् ।
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
...त्यसपछि नरेशले स्वीकारे अपराध

...त्यसपछि नरेशले स्वीकारे अपराध

तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने