नेभिगेशन
समाज

कञ्चनपुर ३ मा रास्वपा उम्मेदवार महता अग्रता बढाउदै

काठमाडौँ । बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम सुरु भइसकेको छ ।

ढिलो गरी सुरु भएको कञ्चनपुर ३ को मतगणनाको प्रारम्भिक परिणा आउने क्रम सुरु भएको हो । कञ्चनपुरमा सुरुवाती चरणदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार ज्ञानेन्द्र महताले आफ्नो अग्रता कायमै राखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो समाचार तयार पार्दासम्म उनले कुल ६ सय मत गणना हुँदा उनले २ सय ६० मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार दिपक प्रकाश भट्टले ६१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले एक सय मत प्राप्त गरेका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।