नेभिगेशन
समाज

कैलाली ३ मा रास्वपा उम्मेदवार जगत जोशी निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगतप्रसाद जोशी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले छ हजार ७४७, नेकपा एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गरेका छन्।

Ncell
Extreme Energy

कुल प्राप्त मतमध्ये तीन हजार ३१६ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...