नेभिगेशन
समाज

कैलाली २ मा रास्वपाका केपी खनाल निर्वाचित

काठमाडौँ । कैलाली २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल निर्वाचित भएका छन् । रास्वपाका खनालले १९ हजार ५७ मत ल्याएर निर्वाचित भएका हुन । निर्वाचित खनाल सात हजार एक सय ८ मतान्तरले निर्वाचित भएका हुन ।

त्यस्तै नागरिक उम्मुक्ति पार्टी, नेपालका उम्मेदवार पतिराम चौधरीले ११ हजार ९ सय ४९ मत ल्याएका छन् । भने नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले सात हजार ८ सय ८६ मत ल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार वियजबहादुर स्वाँरले सात हजार दुई सय १३ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नन्दबहादुर साउँदले चार हजार तीन सय ६९ मत ल्याएका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ

इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ

यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख निःशुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
वातावरणीय अपराध नियन्त्रण सम्बन्धमा आयोजित दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न

वातावरणीय अपराध नियन्त्रण सम्बन्धमा आयोजित दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न

यहाँस्थित फ्रान्सेली दूतावास र नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासअन्तर्गतको फ्रेन्च होमल्यान्ड सेक्युरिटी सर्भिसले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका सहभागीले वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड दिएका हुन् ।
म्याग्दीको धवलागिरिमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दीको धवलागिरिमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१–००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो ।