नेभिगेशन
समाज

माटोको ढिस्कोले पुरिएर डोटीमा एक किशोरीको मृत्यु

काठमाडौँ । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मोदी-रवि ७ मिनेट फोन संवादमा के-के भयो कुराकानी ?

मोदी-रवि ७ मिनेट फोन संवादमा के-के भयो कुराकानी ?

‘स्वास्थ्य लाभको कामना देखि निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री मोदीले सभापतिज्यूलाई बधाई ज्ञापन गर्नुभयो,’ सहप्रवक्ता रावलले भनिन्, ‘नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीच सहकार्यका...
गोरखा १ मा सुधन निर्वाचित भएसंगै प्रत्यक्षतर्फ रास्वपाको एक सय २५ सिट

गोरखा १ मा सुधन निर्वाचित भएसंगै प्रत्यक्षतर्फ रास्वपाको एक सय २५ सिट

रास्वपाका गुरुङ २९ हजार ८ सय ९६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । रास्वपाका उम्मेदवार गुरुङ आफ्ना प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीलाई १४ हजार...