नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् बैठक :

उखु किसानलाई प्रोत्साहस्वरुप सरकारको अनुदान, न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकियो

नेपाल सरकारले उखु उत्पादन किसानलाई प्रोत्साहस्वरुप अनुदान प्रदान गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखु किसानलाई सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने बताएको हो ।

Extreme Energy
citizen life

त्यस्तै सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । जसमा उखु मिलले प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने र त्यसमा सरकारले ७० रुपैयाँ अनुदान दिएर उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सडकमा मागेर गुजारा चलाउनेलाई काठमाडौँ महानगरले गर्यो उद्धार, असहाय र बेवारिसेलाई आश्रममा राखिने

सडकमा मागेर गुजारा चलाउनेलाई काठमाडौँ महानगरले गर्यो उद्धार, असहाय र बेवारिसेलाई आश्रममा राखिने

काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख...
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म उक्त परामर्श गर्न लागिएको...
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने स्पष्ट पारेको छ । संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको...
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...