थप समाज
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । बिहीबार, असोज २२, २०८३
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू
असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ। बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित
सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। सोमबार, असोज १९, २०८३
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती... सोमबार, असोज १९, २०८३भर्खरै
- नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
- एमाले स्थायी कमिटीः वरिष्ठ नेता विद्यादेवी भण्डारीले लिइन् शपथ
- प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी
- परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन
- आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा
- ११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
- हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ
- लागुऔषधसहित २५ जना पक्राउ
साताको लोकप्रीय







-1791211018.jpg)
-1790783650.jpg)

