नेभिगेशन
सबै कुरा

माओवादीको विधान सम्मेलन फागुनमा, सात सदस्यीय विधान मस्यौदा समिति गठन

काठमाडाैँ : नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि ७ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ।

Extreme Energy
citizen life

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह रहेका छन्।

मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार निर्देशन दिइएको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष समेत निकालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म उक्त परामर्श गर्न लागिएको...
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनलाई राष्ट्रिय सहमतिमा अघि बढाउने स्पष्ट पारेको छ । संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको...
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...
संविधान संशोधनका विषयमा पूर्वराष्ट्रसेवकसँग छलफल गरी सुझाव संकलन गरिदै

संविधान संशोधनका विषयमा पूर्वराष्ट्रसेवकसँग छलफल गरी सुझाव संकलन गरिदै

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।