The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता
असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ । शुक्रबार, असोज ९, २०८३
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता
रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । बिहीबार, असोज ८, २०८३
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द
हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् । बिहीबार, असोज ८, २०८३
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन
निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा... बिहीबार, असोज ८, २०८३भर्खरै
- पाल्पाको अर्चले केन्द्रमा पर्यो २१२ मिलिमिटर पानी
- मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ
- बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)
- आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
- काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा
- बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने
- मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित
- इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी











-1789740931.jpg)