नेभिगेशन
सबै कुरा

मैले गल्ती गरे भने आयोग गठन गर्नुपर्दैन, च्याप्प समाएर लगे हुन्छ : रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताएका छन् । उनले भने, ‘मेलै गल्ती गरेको  भेटिएमा आयोग गठन गर्नु पर्दैन । प्रमाण जुटाउने समाएर लैजाने । पछि मात्रै ए यो रहेछ भने हुन्छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले प्रदेश संरचना राज्य कोषको दोहन गर्ने माध्यम मात्र बनेको बताएका छन् । उनले प्रदेश संरचना बेढंगको भएको भन्दै यसलाई खारेज गर्न ढिला गर्नु नहुने बताएका हुन् । ‘बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ ।’ लामिछानेले भने ।

Ncell
Extreme Energy

आज पोखराको जिरो किलोमिटरमा प्रदेश कार्यालउ उद्घाटन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीलाई कसैले चन्दा दिन नपर्ने पनि बताए । उनले थपे, ‘रास्वपाबाट चन्दा लिन आएछ भने भन्नुस्, ७२ घन्टा होइन ४० घन्टामा कारबाही गर्छु ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।