नेभिगेशन
नेताका कुरा

रवि लामिछानेले भने– सिंहदरबार बदल्न सुरु गरेका छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा सरकारले सिंहदरबार बदल्न सुरु गरिसकेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानले भने– ‘सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न जनताले हामीलाई जनादेश दिएका हुन् । सिंहदरबार बदल्न सुरु गरेका छौं । दिन गनेर होइन, सेकेण्ड गनेर काम गर्छौं ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानले नेपाली जनताले यसपटक रास्वपालाई ऐतिहासिक मतादेश दिएको बताउँदै त्यसलाई काम गरेरै देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने– ‘प्रतिबद्धता गर्छु, यो मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने छौं ।’ 

Ncell
Extreme Energy

सभापति लामिछानले सरकारका प्राथमिकता प्रधानमन्त्रीबाट आवश्यक परे बोलेर, नपरे कामबाटै सार्वजनिक हुने बताउँदै अब सरकारले कामबाटै जनअपेक्षा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।