नेभिगेशन
नेताका कुरा

एमसीसी खारेज गरिनुपर्छः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले विगतमा भएका असमान सन्धी र एमसीसी खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले भने– विगतमा भएका असमान सन्धी र एमसीसी खारेज गरिनुपर्छ, यो हाम्रो माग हो।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेताहरुको सम्पत्ति छानबिन गर्न, जेनजी आन्दोलनमा दमन गर्ने तथा सरकारी सम्पत्ति आगजनीलाई कारबाही गर्न, शिक्षालाई जीवन उपयोगी बनाउन, कृषिमा देखिएका समस्या पहिचान गरी समाधान गर्न, एक पालिकामा एक उद्योग र एक परिवार एक रोजगारीको नीति बनाउनुपर्ने लगायतका माग गरे ।

Ncell
Extreme Energy

उनले विगतमा यसो गरियो, उसो गरियो भनेर आत्ममन्थन नगर्न पनि पुराना दलका नेताहरुलाई सुझाब दिए । 
अध्यक्ष साम्पाङले तोकिएको समयभन्दा निकै ढिलो सदन बैठक सुरु भएको भन्दै आगामी बैठक तोकिएकै समयमा सुरु गर्न आग्रह गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।