नेभिगेशन
सबै कुरा

आगजनी भएको गाडीमा थिएनन् यातायात मन्त्री प्रकाश ज्वाला

बालकुमारीमा ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार नभएको खुलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

यातायातमन्त्रीका प्रेस संयोजक जीवन विष्टका अनुसार यातायात मन्त्री प्रकाश ज्वालालाई छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा प्रदर्शनकारीले आगजानी गरेका हुन् । 

‘मन्त्रीज्यू त्यो गाडीमा हुनुहुँदैन थियो । पार्टी बैठकमा मन्त्रीज्यूलाई छोडेर फर्किएको गाडीमा उनीहरुले आगो लगाइदिएको खुलेको छ ।’, उनले भने ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वाला पार्टी केन्द्रिय कमिटिको बैठकमा रहोके उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...
कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।