नेभिगेशन
सबै कुरा
मन्त्रिको गाडीमा आगजनी

बालकुमारी झडपमा सुजन राउतको मृत्यु, २ गम्भीर घाइते

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दाेलनका क्रममा  घाइते भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार राउतलाई अस्पताल पुर्याउनुपूर्व नै उनको मृत्यु भइसकेको थियो । 

Ncell
Extreme Energy

त्यस्तै भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार कोरिया जानका लागि भाषा परिक्षा दिन पाउँ भनै ईपिएस कार्यालय परिसरमा आन्दोलनरत युवाहरुले एक्कासी सडकमा पुगेर सडक कै अवरुद्ध गरेका थियो । सो क्रममा उनीहरुले सार्वजनिक यातायातमा तोडफोड समेत गरेका थिए । 

आन्दोलनकै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पार्टीको कार्यक्रममा छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा आगजनी गरेका थिए । 

त्यसपछि झनै उग्र भएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । तर पनि भिड नियन्त्रणमा लिन असमर्थ प्रहरीले गोली नै प्रहार गरेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।