नेभिगेशन
सबै कुरा

बालकुमारी घटनामा घाइते भएका अर्का युुवकको पनि मृत्यु

बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ । झडपमा घाइते भएका वीरेन्द्र शाहको उपचारको क्रममा पाटन  अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि  किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । 

Ncell
Extreme Energy

शुक्रबार कोरिया जानका लागि भाषा परिक्षा दिन पाउँ भनै ईपिएस कार्यालय परिसरमा आन्दोलनरत युवाहरुले एक्कासी सडकमा पुगेर सडक कै अवरुद्ध गरेका थियो । सो क्रममा उनीहरुले सार्वजनिक यातायातमा तोडफोड समेत गरेका थिए । 

आन्दोलनकै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पार्टीको कार्यक्रममा छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा आगजनी गरेका थिए । 

त्यसपछि झनै उग्र भएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । तर पनि भिड नियन्त्रणमा लिन असमर्थ प्रहरीले गोली नै चलाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...