नेभिगेशन
समाज

केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द(तस्बिरहरु)

काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो। खुद्रा बजारमा एक दर्जन केराको भाउ ३५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन्। केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक पसल बन्द नै भएका छन्। फलफूल व्यवसायी दिलिप राउतले भने( स्थानीय उत्पादनले माग नधान्ने रहेछ। केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौं। खर्च धान्नै गाह्रो भएको छ। भारतबाट केरा आउनैपर्छ।
तस्बिरहरुः बिजेन अमात्य रनेपाल फोटो लाइब्रेरी

d4388940-0507-4254-9621-19f82651b31e-1776918469.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

cb5e0dc2-f8c1-4955-bcb8-16586782668a-1776918465.jpeg

Ncell
Extreme Energy

ce1eea46-7ac1-4628-b1ef-d1d17c05b49f-1776918465.jpeg

bb462c24-ad80-4de4-83fb-854df4d1e523-1776918460.jpeg

1b5084a4-622e-4b5a-8392-7934e41cdc12-1776918454.jpeg

9cc66005-b5ba-4e2b-ac2f-af5caf1f29f1-1776918455.jpeg

43bbaa4d-ad1a-4d1a-b383-06df53ee475e-1776918455.jpeg

0cced8e6-1e31-461c-95e6-600c2dae9c80-1776918454.jpeg

78964f06-7989-4d95-8fcf-c9e5a1b7554d-1776918460.jpeg

94a763f3-3f44-467e-ae0e-02d1e04311db-1776918457.jpeg

68ee6ee8-c8bf-4578-b6a8-e6f69ddf03f8-1776918456.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा...
कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान सुरु (तस्बिरहरु)

कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान सुरु (तस्बिरहरु)

सडक विस्तार सम्पन्न भएको वर्षौं बितिसक्दा पनि पर्याप्त सडक बत्ती नहुँदा सवारी चालक तथा पैदलयात्रीहरूले विभिन्न समस्या भोग्दै आएका थिए। अँध्यारोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौतीसमेत...
काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली

काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली

भारतमा ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरेको टोलीले युद्ध र हिंसाबाट प्रभावित विश्वमा शान्तिको सन्देश फैलाउने उद्देश्य...
जेन–जी शहीद स्मारक पार्क निर्माण कार्य अलपत्र (तस्बिरहरु)

जेन–जी शहीद स्मारक पार्क निर्माण कार्य अलपत्र (तस्बिरहरु)

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना अघि...