नेभिगेशन
समाज

अव्यवस्थित बस्ती हटाउने अभियानको विरोध

काठमाडौँ । काठमाडौँ उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको युवाहरुले विरोध गरेका छन् । 

सुकुम्वारी भूमिहिनहरुको उचित व्यवस्थापन नगरि उनीहरुलाई जवरजस्ती हटाउने काम गरिएको भन्दै शनिबार युवाहरुको समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले सुकुम्वासीहरुको सहि व्यवस्थापन गर, खोइ मानवता डोजरले पु¥यो, सुकुम्वासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो, सुकुम्वासी नेपाल भित्र पर्छन की पर्दैनन् ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Marvel
Extreme Energy

उनीहरुले बालबालिका, गर्भवती, सुत्केरी, विरामी, ज्येष्ठ नागरिक लगाएतका आम नागरिकलाई आतंकीत बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...