नेभिगेशन
समाज

ठमेलस्थित छाँया कम्प्लेक्स भत्काउनुपर्ने माग राख्दै प्रदर्शन

काठमाडौँ । काठमाडौंको ठमेलमा रहेको छाँयादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छाँयादेवी कम्प्लेक्स बनाइएकाले अबिलम्व भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सर्वजनिक कायम गरौं, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरु एक होऔ,  सम्पदा मास्न पाइदैन लगाएत लेखिएका प्लकार्ड प्रदर्शन गरेका थिए ।

Ncell
Extreme Energy

ऐतिहासिक महत्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए। उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दवाव दिने जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासी भोकै: मेस चलाउनेको सम्झौता सकियो, चिउरा र दालमोठको भर!

कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासी भोकै: मेस चलाउनेको सम्झौता सकियो, चिउरा र दालमोठको भर!

खाना खुवाउने टोली होल्डिङ सेन्टरबाट हिँडेको खबर सार्वजनिक भएपछि ‘शान्ति सेवा गृह’ नामक संस्थाका प्रतिनिधिहरू चिउरा र दही लिएर सहयोगका लागि पुगेका थिए। तर, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले...
अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

हिउँदयाममा लेकाली क्षेत्रको जङ्गलमा अल्लोको पुवा सङ्कलन, प्रशोधन गरी धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बनाउने गरेको उद्यमी हिमदेवी घर्तीले बताइन्। उनका अनुसार चाल्से सिस्नोको...
डिभिजन वन कार्यालयकाे स्पष्टीकरणः ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

डिभिजन वन कार्यालयकाे स्पष्टीकरणः ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

कार्यालयले आज पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ । कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन...
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो ।...