नेभिगेशन
सबै कुरा

एपीएफ क्लबकी ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैँ : एपीएफ क्लबकी ज्योति पाण्डेले खेल जीवनबाट सन्यास घोषणा गरेकी छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि उनले सन्न्यास घोषणा गरेकी हुन्। 

Ncell
Extreme Energy

सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य भएर खेल्दै आएकी उनले प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनल २७ रन बनाएकी थिइन् । त्यस्तै आज भएको खेलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि उनले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।

२०१६ सालमा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी उनले  २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।त्यस्तै उनले अन्तिम पटक सन् २०२३ मा वांगीमा मलेसियाविरुद्ध खेलेकी थिइन्। 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।