नेभिगेशन
सबै कुरा

माधवकुमारलाई फकाउन बालुवाटारमा चार दलको बैठक जारी

काठमाडौं । राष्ट्रियसभामा सीट बाँडफाँड टुंगो लगाउन सत्तारुढ चार दलको बैठक बालुवाटारमा चलिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार रिसाएर निस्कीएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् । 

Ncell
Extreme Energy

शनिबार बागमती र गण्डकी बाहेकका प्रदेशमा सीट बाँडफाँड टुगिंएपनि नेकपा एसले पनि  भाग खोजेपछि अहिले बैठक बसेको नेपाली कांग्रेसका एक नेताले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।