नेभिगेशन
समाज

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

काठमाडौँ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

उपप्रमुख रानाले शनिबार नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा नगरपालिकाको बोलेरो पिकअप जिप खाल भन्ने स्थानमा दुर्घटना भएको हो ।

Ncell
Extreme Energy

दुर्घटनाग्रस्त गाडी सडकदेखि झण्डै ४०० मिटर तल खसेकाले थियो । उक्त गाडीलाई क्रेनको सहायताले तानेर उद्धार गरिएको र उपप्रमुख रानालाई उद्धार गरी उपचारका लागि भिङ्ग्री अस्पतालमा लगिएकामा स्वास्थकर्मीले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

काठमाडौंसहित पूर्वी नेपालका केही स्थानमा बुधबार पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान गरिएको छ ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।