नेभिगेशन
सबै कुरा

अपडेटः दाङ बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको पहिचान खुल्यो

इलाका प्रहरी कार्यालय भालुवाङले दुर्घटनामा मृत्यु हुने  ८ जनाको पहचिान भएको जनाएको छ । दुर्घटना स्थलमा भेटिएका कागजपत्रका आधारमा पहिचान भएका मध्ये ६ जना नेपाली नागरिक हुन भने दुइ जना भारतीय भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीकाअनुसार यि हुन पहिचान खुलेका मृतकहरु

Ncell
Extreme Energy

६० वर्षीया कुसम बस्नेत–नेपालगञ्ज

४० वर्षीय मुनबहादुर रावत–जुम्ला

३० वर्षीय शौरभ बिष्ट–मकवानपुर 

३० वर्षीय रामबरण हरिजन– बाँके

२५ वर्षीय दीपक डाँगी -रुकुम

६५ वर्षीय ताराकान्त पाण्डे -काठमाडौं 

६७ वर्षीय योगेन्द्र  -भारत पूवीचम्पाटनलमहि 

३१ वर्षीय मुने -भारत उत्तर प्रदेश

शुक्रबार राती दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको थियाे । राप्ती गाउँपालिका १ स्थित दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलबाट नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको थियाे ।  नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट  राप्ती नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका १७ जनाकाे बुटवल र  नेपालगञ्जमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...