नेभिगेशन
समाज

पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिका लागि बोलाइयो

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो ।   

विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरे सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७:०० बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन...
सुरु भयो मन्त्रिपरिषद् बैठक

सुरु भयो मन्त्रिपरिषद् बैठक

आजको बैठकमा मिटरब्याज पीडितहरुको समस्याको सम्बोधन लगायत नियमित कार्यसूचीमाथि छलफल हुने एक मन्त्रीले बताए ।
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ...
संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

त्यतिबेला जस्तै आज पनि प्रधानमन्त्रीले बोल्ने हुन् कि अनुमान गरिनु नौलो होइन । ‘प्रधानमन्त्रीले आज पनि हात उठाएर बोल्न समय माग्नुहुन्छ कि भन्ने लागेको थियो’ एक सांसदले भने,...