नेभिगेशन
सबै कुरा

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट घटेर आएको इन्धनको मूल्य अनुसार नयाँ उपभोक्ता मूल्य तोकिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोलकाे मूल्य पहिलो वर्गको उपभोक्ताका लागि १६३ रुपैयाँ ५० पैसा, दाेस्राे वर्षकाे उपभोक्ताका लागि १६५ र तेस्रो वर्गको उपभोक्ताका लागि १६६ रुपैयाँ ताेकिएकाे छ । 

Global Ime Bank

यस्तै, डिजेल र मट्टीतेलकाे मूल्य भने पहिलो वर्गका उपभोक्ताका लागि १५३ रुपैयाँ ५० पैसा, दाेस्राे वर्गका उपभोक्ताका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका उपभोक्ताका लागि १५६ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यासकाे मूल्य भने निगमले हाललाई यथावत राखेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्। रासस
आजकाे माैसमः देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजकाे माैसमः देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका...
एसइई परीक्षाको नतिजाः गणितमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण, साउन २९ देखि पूरक परीक्षा हुने

एसइई परीक्षाको नतिजाः गणितमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण, साउन २९ देखि पूरक परीक्षा हुने

एसइईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने बताए ।  विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।