नेभिगेशन
नेताका कुरा

कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज संगठन निर्माणसँग सम्बन्धित नयाँ अभियान घोषणा गर्दै छ ।

४४औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले यसअघि सञ्चालित ‘जरा अभियान’ समापन गर्दै नयाँ अभियान घोषणा गर्न लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम अहिले राष्ट्रिय सभागृहमा चलिरहेको छ । कार्यक्रमको सभापति गगन थापाले उद्घाटन गरेका छन् ।

Ncell
Extreme Energy

बीपी स्मृति दिवसकै अवसरमा हिजो इतर पक्षले कार्यक्रम गरी आफूहरुले सार्वजनिक गरेको पाँच बुँदे प्रस्ताव स्वीकार गर्दै पार्टीमा पूर्णता एकता कायम गर्न दबाब दिएको थियो ।

आज संस्थापन पक्षले इतर पक्षलाई समेत जवाफ दिने जनाइएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।