नेभिगेशन
नेताका कुरा

सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सुनसरी घटनाबारे बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । 

सिंहदरबारस्थित लेखा समितिको हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगनकुमार थापा, संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले महासचिव शंकर पोखरेल, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृतिका प्रमुख सचेतक आरेन राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक खुश्बु ओली सहभागी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाबाट उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता गणेश पराजुली र पूर्वउपसभामुख एवं सांसद् इन्दिरा राना मगर सहभागी छिन् । 

Ncell
Extreme Energy

रास्वपा महामन्त्री विपीन आचार्यकाअनुसार अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको हो ।

All-Party-meeting_-142-1785295064.jpg
 

All-Party-meeting_-145-(1)-1785295040.jpg
 

all-party-meeting-1-1785293479.jpg
all-party-meeting-2-1785293479.jpg
all-party-meeting-3-1785293479.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।