नेभिगेशन
नेताका कुरा

सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौँ । रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सुनसरी घटनामा सदभाव र सहिष्णुता कायम गर्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ । 

सर्वदलीय बैठकबाट सबै दलको एउटै धारणा बनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगनकुमार थापा, संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले महासचिव शंकर पोखरेल, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृतिका प्रमुख सचेतक आरेन राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए । 

Ncell
Extreme Energy

रास्वपाबाट उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता गणेश पराजुली र पूर्वउपसभामुख एवं सांसद् इन्दिरा राना मगर सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।