नेभिगेशन
नेताका कुरा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । 

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ ३० बजे बैठक बस्ने सचेतक निश्कल राईले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार मंगलबारदेखि सुरु प्रतिनिधि सभा बैठकको रणनीति बनाउन दलको बैठक बस्न लागेको हो । 

Ncell
Extreme Energy

प्रतिनिधि सभाको बैठक मंगलबार १ बजे बस्दैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अस्पतालमा नर्सहरुको प्रदर्शन

अस्पतालमा नर्सहरुको प्रदर्शन

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले जारी राखेको आमरण अनशनको पाँचौँ दिन नर्सहरुले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक...
कोशी एमालेमा ओलीले निम्त्याएको कलह

कोशी एमालेमा ओलीले निम्त्याएको कलह

‘पार्टी संकटमा छ । अध्यक्ष ओली स्वयम् संकटमा छन् । सुनसरीको आगो निभिसकेको छैन । कोशी प्रदेश सिंगै संवेदनशील अवस्थामा छ । तर ओली यस्तो बेलामा पनि गुटबन्दी...
नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।