नेभिगेशन
मुख्य समाचार

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

इतर समूहले राष्ट्रिय भेला गर्दैगर्दा जवाफ दिने तयारीमा संस्थापन

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् । 

संस्थापनलाई चुनाैती दिँदै इतर समूहले आजदेखि तीन दिन राष्ट्रिय भेला गर्दैछ । भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्दैछन् । कार्यकर्ता तथा शुभेच्छुकबाट भव्य स्वागत पाएका देउवा र उनको टिम हौसिएको छ । उनीहरुले आज शक्ति प्रदर्शन गर्दैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी सभापति गगन थापाको संस्थापन पक्ष पनि जवाफ दिने तयारीमा छ । आज विहान ११:३० बजे बस्ने केन्द्रीय समिति बैठकमा शुरुमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्दैछन् । 

Ncell
Extreme Energy

इतर समूहलाई जवाफ दिने उक्त सम्बोधनको लाइभ गरिनेछ । यसका लागि बैठक हलमा सञ्चारकर्मीलाई प्रवेश खुला गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन्...
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...