नेभिगेशन
मुख्य समाचार

गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गोरखा । गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

गृहमन्त्री गुरुङ आज गोरखाको सहिद लखन गाउँपालिका पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका गुनासा तथा समस्या सुनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटघाटका क्रममा स्थानीयवासीले सडक, मल तथा खानेपानीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले दैनिक जीवनसँग जोडिएका यी समस्या समाधानका लागि सरकारको साथ आवश्यक रहेको बताएका थिए ।

Marvel
Extreme Energy

स्थानीयका गुनासा सुन्दै गृहमन्त्री गुरुङले उनीहरूले उठाएका समस्या सरकारले सम्बोधन गर्ने बताएका छन् । उनले समस्या समाधान हुनेमा ढुक्क रहन आफ्ना मतदातालाई आग्रह गरेका छन् ।

गुरुङले जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय तहमा देखिएका समस्या पहिचान र समाधानका लागि आफू निरन्तर सक्रिय रहने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...