नेभिगेशन
मुख्य समाचार

जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

काठमाडौं । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।

पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको समन्वयमा ३०० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोमा परी घाइते भएका आठ जनाको समेत सेनाको टोलीले उद्धार गरेको छ। उद्धारका क्रममा पहिरोमा पुरिएका चार जनाको शवसमेत निकालिएको निर्देशनालयले जनाएको छ।

Marvel
Extreme Energy

पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...