नेभिगेशन
मुख्य समाचार

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ। आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार थप १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ।

Ncell
Extreme Energy

आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ पुगेको थियो।

यससँगै लगातार दुई दिन सुनचाँदीको मूल्य बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।
५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)

५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)

नेपालमा विद्युत् उत्पादन सुरु भएको एक शताब्दीभन्दा बढी भइसक्दा देशको विद्युत् उत्पादन क्षमता हजारौँ मेगावाट पुगेको छ। तर नेपालको आधुनिक ऊर्जा यात्राको पहिलो अध्याय लेखेको फर्पिङ जलविद्युत् केन्द्र...