नेभिगेशन
मुख्य समाचार

रास्वपाले आज क्यान्डिडेट क्लब घोषणा गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज क्यान्डिडेट क्लब घोषणा गर्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा क्यान्डिडेट क्लब घोषणा कार्यक्रम हुन लागेको हो। कार्यक्रम आज भदौ १ गते साँझ ५ः३० बजे पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’, चमती, वनस्थलीमा आयोजना हुने रास्वपाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले कार्यक्रमको समाचार संकलनका लागि सञ्चारकर्मीलाई उपस्थित हुन आग्रह गरेको छ।

Ncell
Extreme Energy

क्यान्डिडेट क्लबमा समेटिने उम्मेदवार तथा कार्यक्रमबारे थप विवरण भने घोषणा कार्यक्रममा सार्वजनिक गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।
वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।
गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः  शशांक कोइराला

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।