नेभिगेशन
मुख्य समाचार

विद्युतको भ्याट हटाउन र डेडिकेटेड लाइनको बक्यौता उठाउन दबाब दिन उनेपाले सुरू गर्‍यो हस्ताक्षर

काठमाडौं । विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन तथा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विद्युत महसुल असुल गर्न सरकारमाथि दबाब बढाउने उद्देश्यले उज्यालो नेपाल पार्टीले सोमबार माइतीघरमा बृहत् हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

पार्टीले विद्युतमा लगाइएको भ्याट हटाउन तथा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल असुल गर्न सरकारलाई दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियानमा पार्टीका नेता तथा कार्यकर्तासहित सर्वसाधारणको सहभागिता रहेको छ।

Ncell
Extreme Energy

Ujyalo-Nepal-Signing-Abhiyan_NPL-(4)-1786958164.jpeg
 

Ujyalo-Nepal-Signing-Abhiyan_NPL-(2)-1786957961.jpeg

Ujyalo-Nepal-Signing-Abhiyan_NPL-(13)-1786957961.jpeg

Ujyalo-Nepal-Signing-Abhiyan_NPL-(6)-1786957961.jpeg

Ujyalo-Nepal-Signing-Abhiyan_NPL-(8)-1786957960.jpeg

Ujyalo-Nepal-Signing-Abhiyan_NPL-(5)-1786957960.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।