नेभिगेशन
मुख्य समाचार

कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?

काठमाडौं । उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण स्थगित गरी उनी आइतबार राति काठमाडौं फर्किएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री लम्सालले गएराति छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। उच्च ज्वरोसँगै शरीर दुख्ने र हिँडडुल गर्नसमेत कठिनाइ भएपछि उनी काठमाडौं फर्किएको जनाइएको छ।

Ncell
Extreme Energy

स्वास्थ्य परीक्षणका क्रममा उनको पिसाबमा संक्रमणसमेत देखिएको छ। चिकित्सकले एन्टिबायोटिक औषधि सेवन गर्दै कम्तीमा पाँच दिन पूर्ण रूपमा आराम गर्न सुझाव दिएका छन्।

हाल मन्त्री लम्साल चिकित्सकको सल्लाहअनुसार आफ्नै निवासमा आराम गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।