नेभिगेशन
मुख्य समाचार

३५० रुपैयाँको सामान किन्दा १० लाखको उपहार

काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले यसपटकको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।

साउन १५ यता  खरिदमा सहभागी भएका उपभोक्तामध्येबाट गरिएको बम्पर उपहारमा १० लाख रुपैयाँको पुरस्कार जित्ने अवसर ती भाग्यमानी उपभोक्तालाई परेको हो। यो रकम प्राप्त गर्ने उपभोक्ताको कुपन नम्बर ०२६८८८९७९०३९ रहेको  आन्तरिक राजस्व विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक परियारले खेललाई राष्ट्रको ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिइए पनि खेलाडीको अवस्था दयनीय हुन नहुने बताएका छन्।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’ले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका...
तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको प्रेम दंगालको दाबी

तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको प्रेम दंगालको दाबी

नेकपा (एमाले) का राष्ट्रिय सभा दलका नेता प्रेम दंगालले पछिल्ला तीन दशकमा नेपालले आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।