नेभिगेशन
मुख्य समाचार

कसकसले जिते १ लाख ३३ हजार ३३४ ? यी हुन् कुपन नम्बर

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत दोस्रोपटकका बिजेता सार्वजनिक गरेको छ ।

साउन १६ देखि ३१ गतेसम्म यता खरिद गर्ने उपभोक्तामध्येबाट सोमबार विभागले विजेता घोषणा गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१ लाख ३३ हजार ३३४ रुपैयाँ जित्ने १६ जना उपभोक्ताको सूची सार्वजनिक गरेको छ ।

Ncell
Extreme Energy

यी हुन् कुपन नम्बर
१) ०३०३४२२७९९५६
२) ०१९२५६५१०९२५
३) ०२६१४४५१५००५
४) ०३१७९९९३५०८२
५) ०१७७६६१०७००५
६) ०१८१२८७५९४०९
७) ०२४६७३१७१९०४
८) ०२११८४०००६५३
९) ०२३८५६८८५३७०
१०) ०२५३५७३३१९४१
११)०२२४५८०९६६६८
१२) ०१६६६७२९०१४६
१३) ०२००३७२८३४७४
१४) ०२९१८४६२२६६५
१५) ०२७७११४८७१४५
१६) ०२८६५७७७५४५९

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर...
खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक परियारले खेललाई राष्ट्रको ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिइए पनि खेलाडीको अवस्था दयनीय हुन नहुने बताएका छन्।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

वर्षमानद्वारा रोल्पाको विपत्तिबारे सरकारको ध्यानाकर्षण, राखे पाँच माग

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’ले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका...