नेभिगेशन
मुख्य समाचार

कांग्रेसले पर सार्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका धकेलेको छ । यसअघि भदौ २ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । सोमबार बसेको केन्द्रीय समिति बैठकले तालिका सार्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए ।

उनका अनुसार असन्तुष्ट पक्षलाई समेटेर महाधिवेशन गर्ने गरी कार्यतालिका हाललाई केही पर सारिएको र सभापति गगन थापाले छिट्टै अद्यावधिक तालिका घोषणा गर्ने उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनको अन्तिम मिति असोज १६–१९ भने यथावत रहेको उनले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, ककसलाई केके जिम्मेवारी ?

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, ककसलाई केके जिम्मेवारी ?

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकिएको छ।
पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

पहिचान खुल्यो खानीखाेला दुर्घटनाका मृतक र घाइतेको

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर...
खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

खेललाई सौम्य शक्ति मान्ने, तर खेलाडीको हालत आशिष राईको जस्तो हुनु हुँदैन : सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक परियारले खेललाई राष्ट्रको ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिइए पनि खेलाडीको अवस्था दयनीय हुन नहुने बताएका छन्।