नेभिगेशन
समाज

बाढीपछि लेदोमा डुबेको बैरेनी बजार (तस्बिरहरू)

धादिङ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीका कारण धादिङको बैरेनी बजार यतिबेला लेदोमा डुबेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिशूली किनारमा रहेको बजारका घरमा बाढीले क्षति पुगेको छ । लेदोले भरिँदा दुई दिनसम्म अवरुद्ध पृथ्वीराजमार्ग अहिले सञ्चालनमा छ । 

Marvel
Extreme Energy

बैरेनी बजार क्षेत्रमा लेदो हटाउने काम अहिले पनि जारी छ । तस्बिर– प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी 

Dhading-Baireni-Photos_NPL-(7)-1787986237.jpeg

Dhading-Baireni-Photos_NPL-(8)-1787986237.jpeg

Dhading-Baireni-Photos_NPL-(9)-1787986238.jpeg

Dhading-Baireni-Photos_NPL-(3)-1787986237.jpeg

Dhading-Baireni-Photos_NPL-(4)-1787986237.jpeg

Dhading-Baireni-Photos_NPL-(6)-1787986237.jpeg

Dhading-Baireni-Photos_NPL-(5)-1787986237.jpeg

Dhading-Baireni-Photos_NPL-(2)-1787986236.jpeg

Dhading-Baireni-Photos_NPL-(1)-1787986236.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै